प्रदेश १51 years ago
स्थानीय तहले नचिनेका सुन्दर पर्यटकीय क्षेत्रहरु पर्यटकको प्रतीक्षामा
विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण (बाटो, अवलोकन गर्ने स्तम्भ)को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ...