प्रदेश १51 years ago
घुम्ती शिविरमार्फत मेचीनगरका ७२ व्यवसायीलाई स्थायी लेखा नम्बर उपलब्ध
आन्तरिक राजश्व कार्यालय झापाले आज घुम्ती शिविरमार्फत मेचीनगरका ७२ व्यवसायीलाई संस्थागत स्थायी लेखा नम्बर (पान) उपलब्ध गराएको छ । मेची चेम्बर अफ कमर्सको सहकार्यमा मेचीनगर नगरपालिका–१०...