गण्डकी51 years ago
स्वास्थ्यकर्मी भन्छन्–खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’
नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो...