राष्ट्रिय वाणिज्य बैंकको दशैं तिहार अफर : ब्याज भुक्तानीमा ५ पतिशत छुट

काठमाडौं, असोज ३० गते । राष्ट्रिय वाणिज्य बैंकले एक महिनासम्म ब्याज भुक्तानीमा ५ पतिशत छुट दिने भएको छ । वडा दशैंको अवसरमा कात्तिक मसान्तसम्म सम्पूर्ण ऋणीहरुलाई बैंकले ५ प्रतिशत छुट दिने भएको हो ।

बैंकले एक सुचना जारी गदै नेपालीहरुको वडा दशै तथा शुभ दिपावली,न्यु दया भिन्तुना र छव पर्वको उपलक्ष्यमा ब्याज भुक्तानी रकममा ५ प्रतिशत छुट दिने बताइएको छ ।