मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु - Palikanews.com
Connect with us

कर्णाली

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

  • 21
    Shares

सुर्खेत : मोटरसाइकलको ठक्करबाट बुधबार वीरेन्द्रनगरमा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ का तीन वर्षीय समीर नेपाली रहेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

बालकलाई ठक्कर दिएलगत्तै फरार मोटरसाइकल तथा चालकको पहिचान खुल्न सकेको छैन । प्रहरीले मोटरसाइकल चालकलाई पक्राउ गर्न नसकेको भन्दै मृतकका आफन्त र स्थानीयवासी आन्दोलित भएका छन् ।

पीडित पक्षले टायर बालेर सडक अवरुद्व पारेपछि सुुर्खेत जुुम्ला सडकखण्डको एरीचोकदेखि बांगेसिमलसम्म ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  •  
    21
    Shares
  • 21
  •  
  •  

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मुख्य समाचार51 years ago

ब्यासका जनप्रतिनिधीले बुझाए मुख्य मन्त्रीलाई ज्ञापनपत्र

प्रदेश १51 years ago

तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास

प्रदेश १51 years ago

जाडो छल्न क्रमशः बेँसी झर्दै भेँडीगोठाला

बागमती51 years ago

काठमाडौं महानगरले तयार पार्यो स्थानीय पाठ्यपुस्तक

गण्डकी51 years ago

पोखरा महानगरका सबै वडामा राष्ट्रिय सञ्जाल गठन

कर्णाली51 years ago

हुम्लामा जीव दुर्घटना हुँदा ४ जनाको मृत्यु, ७ घाइत

मुख्य समाचार51 years ago

दुहुँ गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास

कर्णाली51 years ago

बहुविवाहको आरोपमा वडा अध्यक्ष पक्राउ

प्रदेश २51 years ago

सप्तरीका विपन्न दलित परिवारलाई निःशुल्क घर हस्तान्तण

बागमती51 years ago

बूढानीलकण्ठले ल्यायो स्थानीय पाठ्यक्रम कार्यान्वयनमा

मुख्य समाचार51 years ago

शुक्रबार थप १२७२ जनामा कोरोना संक्रमण पुष्टि

मुख्य समाचार51 years ago

लैंगिक हिंसा विरुद्ध गन्धर्वले गाए संदेशमुलक गीत

विशेष51 years ago

सुदूरपश्चिम खाना महोत्सवः मौलिक स्वाद लिंँदै आगन्तुक

मुख्य समाचार51 years ago

नगर प्रमुखको हस्ताक्षर सहितको गोप्य चिट बाहिरीएपछि…

विशेष51 years ago

बझाङ दुर्घटना : मेयरको रात्री भोजको मदिरा पिएर जेसीभी चलाउदा दुर्घटना भएको खुलासा

प्रदेश २51 years ago

स्थानीय सरकार: गएगुज्रेको गुजरा मोडल

बागमती51 years ago

बाह्रबिसे नगरपालिका मेयर भन्छन्– ‘भ्रामक समाचारविरुद्ध कानुनी उपचार खोज्छु’

मुख्य समाचार51 years ago

झलनाथ खनाल र भीम रावलले ओलीलाई पठाएको ३१ बुँदे पत्रमा के छ ? (पत्रसहित)

प्रदेश २51 years ago

बटेश्वर गाउँपालिका : सरकारी गाडीमा निजी नम्बर प्लेट

मुख्य समाचार51 years ago

कर्णाली नदीमा पानीको बहाब बढेपछि आवतजावतमा समस्या

मुख्य समाचार51 years ago

बझाङमा शिक्षक नियुक्ति विवाद : परिक्षा नै नगरी राजनितिक नियुक्ति गरिएको आरोप

मुख्य समाचार51 years ago

अर्थमन्त्रीले आफ्नो स्वार्थका लागि विद्युतीय गाडीमा कर लगाएको गगन थापाको आरोप

प्रदेश २51 years ago

महोत्तरीमा बलात्कारको घटना मिलाउन १० लाख रुपैयाँ र १० कठ्ठा जमिनको प्रलोभन

गण्डकी51 years ago

गण्डकी प्रदेशको बजेट समय मै कार्यान्वयन गर्न निर्देशन

Advertisement