काठमाडाैं – बालविवाह, शिक्षा र अटिजमजस्ता संवेदनशील सामाजिक विषयलाई समेटिएको नेपाली चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। करिब २५ वर्षअघि प्रदर्शन भएको सोही शीर्षकको गीतिकथाबाट