मनोरञ्जन

हास्य कलाकार बलेले गरे स्नेहासँग मागी विवाह

कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे । दंगालसँग उनले मागी विवाह गरेका हुन् ।