मनोरञ्जन

अमेरिकी राजदूतले गरे काठमाडौंको इनसेसेन्ट रेन फिल्म स्टुडियोको अवलोकन

काठमाडौं । नेपालका लागि अमेरिका राजदूत डीनआर थम्पसनले नेपालको चर्चित भिजुअल इफेक्ट तथा एनिमेसन फिल्म स्टुडियो इनसेसेन्ट रेनको अवलोकन गरेका छन् । छाउनीस्थित स्टुडियोको भ्रमण गर्दै उनले फिल्मको पढाइ थालेका