खेलकुद

यस वर्षकाे एनपीएलको प्रत्यक्ष प्रसारण हिमालय टिभीबाट

काठमाडौं – बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ। सोमबार नेपाल क्रिकेट संघ (क्यान) को कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले