खेलकुद

कुलमान घिसिङको निरीक्षणपछि तीव्र गतिमा त्रिवि रंगशालाको काम, फ्लडलाइट जडान कार्य सकिदै

काठमाडौँ, — त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुरस्थित अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालामा फ्लडलाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ। निर्माणाधीन रंगशालामा राखिने भनिएका सबै ६ वटा हाइमास्ट फ्लडलाइट पोल ठड्याउने कार्य सम्पन्न भएको