काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सोमपाल कामी र गुल्सन झा प्रशिक्षणका क्रममा घाइते भएका छन्। सोमपालको दायाँ हात तथा गुल्सनको घुँडामा चोट लागेको नेपाल क्रिकेट संघले जनाएको छ।