काठमाडौं — युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएकाे छ। शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। हङकङले दिएको १०५ रनको लक्ष्य