काठमाण्डौ — महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर एक सय