समाचार

घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती

काठमाडाैं – कञ्चनपुरमा स्तनपान गराउने आमाहरूको सङ्ख्या क्रमशः घट्दै गएको पाइएको छ । व्यस्त जीवनशैली, छोटो मातृत्व बिदा, फर्मुला दूधको बढ्दो प्रयोग, आक्रामक विज्ञापन, सहरीकरण तथा शल्यक्रियाद्वारा प्रसूति हुने संस्थाको