समाचार

३६ दिनको कष्टकर यात्रा, दसैँको बजार छुट्ने चिन्तामा हिमाली किसान

म्याग्दी – दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रा पार गर्दै शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक