समाचार

कुनौटा भिरमा छिचोलियो सडक, बेनी–जोमसोम सञ्चालनको बाटो खुल्दै

म्याग्दी – पछिल्लो मनसुनजन्य विपद्का कारण बाढीपहिरोले अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतमा प्रमुख चुनौती बनेको कुनौटा भिरमा मार्ग छिचोलिएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२