काठमाडौँ – दसैँ नजिकिएसँगै काठमाडौँका भृकुटीमण्डप, असन, इन्द्रचोक, न्युरोड, सुन्धारा र नयाँसडकलगायतका खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ्न थालेको छ। दसैँका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न