काठमाडौं — नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनी भदौ