बागलुङ – असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङका निसीखोला र तमानखोला बढी प्रभावित भएका छन्। बाढीपहिरोमा परी जिल्लामा १२ जनाको मृत्यु भएको छ भने एक जना