मुख्य समाचार

इन्टरनेटको शुल्क बढेको छैन, बढी असुल्नेलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। उपभोक्तालाई मर्का पर्ने गरी पूर्वस्वीकृतिबिना शुल्क बढाउने