मुख्य समाचार

आईजीपी पदबाट हटाइएका कार्की पुनर्वहाली माग्दै सर्वोच्च जाँदै

काठमाडौं – जिम्मेवारीबाट हटाइएका नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालत जाने तयारीमा छन् । कार्की निकट कानुन व्यवसायीका अनुसार पदावधि कायम रहेकै अवस्थामा बिनाकारण