मुख्य समाचार

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

भद्रपुर, – सीमावर्ती क्षेत्रबाट हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी र राजस्व चुहावट नियन्त्रण गर्न झापा प्रशासनले झापा–इलाम सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ। चाडपर्व नजिकिँदै गर्दा पटका लगायतका अवैध सामग्रीको