मुख्य समाचार

चार महिनामा ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार चार जना सरकारी कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ। सरकारी कार्यालयमा अनुशासन कायम गराउने तथा