मुख्य समाचार

राष्ट्रिय गौरवका आयोजना : वर्षौँ बिते, काम सुस्त; केहीको गन्तव्य अझै अनिश्चित

काठमाडौं – राष्ट्रिय गौरवको नाम पाए पनि नेपालका अधिकांश ठूला आयोजना वर्षौँदेखि निर्माणको सुस्त गतिबाट माथि उठ्न सकेका छैनन्। सरकारले राष्ट्रिय गौरवका रूपमा सूचीकृत गरेका २७ आयोजनामध्ये तीन वटा सम्पन्न