काठमाडौं – भारतबाट खाना पकाउने एलपी ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन थालेका छन्। अविरल वर्षाका कारण चार दिनदेखि पूर्ण रूपमा अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा ग्यासको आपूर्ति