काठमाडौं – सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा महिला कर्मचारीलाई महिनावारी बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बिहीबार सङ्घीय संसद्मा दर्ता भएको विधेयकले निजामती