म्याग्दी – असोज ८ देखि ११ गतेसम्म परेको निरन्तरको वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा करिब ५५० घरपरिवार प्रभावित भएका छन्। बाढीपहिरोबाट १११ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९३ घरमा