विचार

तराई केन्द्रित जनसङ्ख्या, चुनौतीसँगै अवसर पनि

काठमाडौँ, असार १९ गते । राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या स्थिरतातर्फ उन्मुख भएको देखाँउदा आन्तरिक रुपमा भने जनसङ्ख्या घट्ने र बढ्ने दरमा भिन्नता छ । कुनै भूगोलमा जनसङ्ख्या बेस्सरी थुप्रिँदो अवस्थामा