काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा राम्रो काम गर्न खोज्दा त्यसको विरोध र झुटो आरोप लगाउने लहर चलेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित ट्रेड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा