विचार

स्वास्थ्य बिमा कार्यक्रममा रकमको दायरा बढाउने स्वास्थ्यमन्त्री पौडेलको प्रस्ताव

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत रकमको दायरा बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका छन् । ‘हामी कर कोषबाट ल्याएर बिमामा