विचार

कांग्रेस प्रमुखप्रतिपक्ष दल यस कारण हुन सक्दैन

दल बहादुर धामी पौष २६ मा प्रतिनिधि सभाको बैठकमा रोचक परिदृश्य देखियो । जनमोर्चा र मजदुर किसान पार्टीका एक÷एक जना सांसद बाहेकका सबै दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान