हिमाल आरोहण व्यवस्थापनका लागि तोकिए ७७ सम्पर्क एजेन्ट

१४ वैशाख, काठमाडौं । यस सिजनको हिमाल आरोहणको व्यवस्थापनका लागि सरकारले ७७ जना सम्पर्क अधिकृतलाई विभन्नि हिमालका लागि सम्पर्क अधिकृत तोकेको छ । पर्यटन विभागका अनुसार सन् २०२४ को वसन्त ऋतुका लागि पर्यटन मन्त्रालय...

‘महजात्रा’ले मनाउला त ५१ औँ दिन ?

फिल्म ‘महाजात्रा’ आज शुक्रबारबाट प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्म गत वर्षको चैत्र ९ गते रिलिज भएको थियो । फिल्म ५१ औँ दिन मनाउन सक्ने निर्माण युनिटको...

बल बल भुक्तानी गर्याे किसाकाे रगत पसिनाकाे मुल्य । दूध विकास संस्थानले ।

काठमाडौँ । दुग्ध विकास संस्थान(डिडिसी)ले किसानलाई बकेउताराखेकाे थियाे । अहिले संस्थानले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको...

पोखरा पर्यटन परिषद्ले बुझायो प्रधानमन्त्रीलाई मागपत्र

गण्डकी, चैत्र ४ गते । पोखरा पर्यटन परिषद्ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको मागलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मागपत्र बुझाएको छ ।...

सुनचाँदी व्यवसायी महासंघ अध्यक्षलाई खुल्लापत्र : नैतिकताको आधारमा राजीनामा कहिले दिने ?

अमिर रामदाम : भरतपुर–२, चितवन, – अध्यक्ष ज्यू, नमस्कार ! कुसल हुनुहुन्छ भन्ने आशा, अपेक्षा र विश्वास लिएको छु । स–प्रेम आदरभाव व्यक्त गर्दै कुशलताको कामना समेत गर्दछु ।...

सूर्योदय नगरपालिकामा प्राङ्गारिक चियाखेती अभियान

इलाम, चैत्र ८ गते । सूर्योदय नगरपालिका–९ ढोडेका रामप्रसाद राईले चियाको प्राङ्गारिक खेती सुरु गर्नुभएको ६ वर्ष भयो । उहाँको १६ रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट दैनिक ८० किलो ...

वीरगन्ज महानगरले उठायो रु छ लाख जरिवाना

वीरगन्ज, कात्तिक १५ गते । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानावापत रु छ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सडकमा जथाभावी फोहर फ्याँक्नेसँग गत...

देवघाटका सुन्तला किसानलाई काठमाडौँ महानगरको सहयोग

काठमाडौं, मंसिर २५ गते । तनहुँको देवघाट गाउँपालिका–१, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाडौँ महानगरपालिकासम्म परेको छ । आइतबार ‘गाउँमा करोडौँको सुन्तला, बजार पु¥याउन गाह्रो’ शीर्षकमा...

व्यावसायिक माछापालनमा रमाउँदै अध्यक्ष गुरुङ

गोरखा, पुस ११ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ । गत स्थानीय तहको निर्वाचनमा विजयी भएपछि उहाँको कृषि पेसाको...

रकम अभावले सिक्टा सिँचाइको काम प्रभावित

राँझा, चैत ९ गते । निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा मुआब्जाका निम्ति पर्याप्त रकम नहुँदा शाखा नहर निर्माणको काम प्रभावित भएको छ । बजेट अभावले किसानलाई मुआब्जा वितरण...

हुम्लाको तापक्रम माइनस १०

सिमकोट, माघ १० गते । हिमाली जिल्ला हुम्लामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । हिउँदयाममा हिमपात नभए पनि यस वर्ष अत्यधिक चिसो महसुस गरिएको स्थानीय बताउँछन्...

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

सुदूरपश्चिम, पुस ५ गते । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने...