समाचार

सडक विभागले भन्याे : बाढीबाट दुई पुलमा क्षति, सोती पुल पूर्ण रूपमा बगायो

गोरखा – बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा जिल्लाका दुईवटा पुलमा क्षति पुर्‍याएको छ। सडक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती खोला पुल पूर्ण रूपमा बगाएको