इन्टरनेटको शुल्क बढेको छैन, बढी असुल्नेलाई कारबाही गर्ने प्राधिकरणको चेतावनी
काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क असुल्ने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ। उपभोक्तालाई मर्का पर्ने गरी पूर्वस्वीकृतिबिना शुल्क बढाउने तथा अनधिकृत रूपमा सेवा...
३६ दिनको कष्टकर यात्रा, दसैँको बजार छुट्ने चिन्तामा हिमाली किसान
म्याग्दी – दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार जना किसान ३६ दिनको कष्टकर यात्रा पार गर्दै शुक्रबार साँझ म्याग्दीको गलेश्वर आइपुगेका छन्। प्रतिकूल मौसम, हिमपात र सडक अवरुद्ध हुँदा लामो समय...
आज सोह्र श्राद्धको समापन
काठमाडौँ – दिवंगत पितृको सम्झना र सम्मानमा गरिने सोह्र श्राद्ध आज समापन हुँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्षको अन्तिम दिन आश्विन कृष्ण आमावास्या अर्थात् औँसीका अवसरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र...












































