मुस्ताङ – चीनबाट नेपाल भित्रिएको फलफूल सडक अवरुद्ध हुँदा गन्तव्यमा पुर्याउन समस्या भएको छ। नेपाल–चीन उत्तरी कोरला नाकाबाट ११ दिनको अवधिमा ५४३ टन फलफूल आयात भएको भए पनि भारी वर्षा