अर्थ

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो, उपत्यकामा आपूर्ति सहज बनाउने प्रयास

काठमाडौँ – पृथ्वीराजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राजधानी बाहिरै ग्यास बोटलिङ गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट समेत काठमाडौँ प्रवेश