काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभामा राप्रपाबाट निर्वाचित सांसदहरू हालसम्म पदमुक्त नभएको दाबी गरेका छन् । उनले पार्टीले सांसदलाई कारबाही गर्न भन्दै प्रदेशसभा सचिवालयमा निवेदन