राजनीति

बालेनको राष्ट्रसंघीय सम्बोधनले विश्वको ध्यान तान्यो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनलाई विश्व समुदायले उच्च महत्व र चासोका साथ लिएको बताएका छन्। महासभामा सहभागी भएर आज