काठमाडौं – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा राजस्व सङ्कलनतर्फ उल्लेखनीय प्रगति गर्दै वार्षिक लक्ष्यको ९३.३० प्रतिशत राजस्व सङ्कलन गरेको छ। पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कले कार्यालयको लक्ष्य प्राप्ति