अर्थ

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन इप्पानको माग

काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको छ। विद्युत् नियमन आयोगका नवनियुक्त