काठमाडाैं – अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गर्छ। आयातित पेट्रोलियम पदार्थमा पूर्ण रूपमा निर्भर नेपालका लागि पनि यस्तो गिरावट लाभदायी मानिन्छ। तर विश्व