काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेका उद्योगहरूको विद्युत् लाइन काट्ने र उद्योगीमाथि धरपकड गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडअन्तर्गत सञ्चालित