अर्थ

इन्धन सस्तो भएपछि दैनिक उपभोग्य वस्तुको मूल्य पनि घटाउन आग्रह

काठमाडौं – सरकारले इन्धनको मूल्यमा आएको उल्लेख्य गिरावटपछि दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य पनि समायोजन गरी उपभोक्तालाई राहत दिन उद्योगी, व्यवसायी र विक्रेतालाई आग्रह गरेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता