अर्थ

ऊर्जा क्षेत्रमा ‘इतिहास रच्ने अवसर’ मन्त्री श्रेष्ठसँग छ : अध्यक्ष कार्की

काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रमा ऐतिहासिक योगदान लेख्ने अवसर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग रहेको बताएका छन् । इप्पानको २४औँ