अर्थ

वीरगञ्ज नाकाबाट विद्युतीय सवारी आयात बढ्याे, १० महिनामै चार अर्बभन्दा बढीको कारोबार

वीरगञ्ज, – चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज भन्सार नाका हुँदै चार अर्ब रुपैयाँभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन्। विद्युतीय सवारीप्रतिको बढ्दो आकर्षणसँगै आयात र राजस्व दुवैमा