भिडियो

‘चलचित्र ‘नि:शब्द’ को नयाँ गीत ‘तुना फुकेछ’ सार्वजनिक, दर्शकको चासो बढ्दै ( भिडियाे)

काठमाडौं – नेपाली चलचित्र ‘नि:शब्द’ को नयाँ गीत ‘तुना फुकेछ’ सार्वजनिक भएको छ । गीत सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु र पात्रप्रति दर्शकको चासो बढ्न थालेको छ । ओएसआर डिजिटलको युट्युब