इटहरी – इटहरी उपमहानगरपालिकाको आयोजनामा आजदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता इटहरी रंगशालाको खेलमैदानमा आयोजित गरिएको छ र उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण पौडेल उपस्थित