पालिका प्रोफाइल

गुणस्तरीय सेवा प्रवाहमा धुलिखेलको ध्यान केन्द्रित

काभ्रेपलान्चोक, चैत २१ गते । धुलिखेल नगरपालिकाले गुणस्तरीय सेवा प्रवाह र नमूना नगर निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्दै गएको छ । नगरपालिकाले पूर्वाधार, आर्थिक समृद्धि तथा पर्यटन विकासलाई मुख्य आधार