पालिका प्रोफाइल

पानीको मुहान सुकेपछि मुस्ताङको ध्ये गाउँ रित्तियो

दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-५ को ‘ध्ये गाउँ’ यतिबेला पानीको अभावले रित्तिएको छ । गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए । गाउँलेहरुले