लमजुङ, – ‘गाउँसहरमा लमजुङ दरबार…’ यी शब्द गुञ्जिँदा लमजुङको कला, संस्कृति र लोकसङ्गीतसँगै सम्झिने नाम हो वरिष्ठ लोकगायिका माया गुरुङ । गाउँघरका रोदी, मेलापात, विवाह र पूजापर्वबाट सुरु भएको उनकाे